युवा नेता पोखरेलद्वारा सचिवमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस मकवानपुरका युवा नेता कुमार पोखरेलले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस तरुण बिभाग सदस्यसमेत रहनुभएका पोखरेलले बिहिबार सामाजिक सञ्जालमार्फत सचिव पदमा उमेदबारी दिने घोषणा गर्नुभयो ।
काँग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको पोखरेलले बताए । पोखरेलले पार्टीलाई न्याय, समानता, समाबेसी, पारदर्शी, उत्तरदायी र गुटरहित बैचारिक संगठन बनाउने प्रतिबद्धता सहित नेपाली काङ्ग्रेसको नगर अधिबसेनमा हेटौंडा उपमहानगर कार्यसमितिको सचिब पदमा उम्मेद्बारी दिने घोषणा गरेको उल्लेख गर्नुभएको छ ।

मकवानपुर क्याम्पसले रच्यो ईतिहास, बिधार्थीले गरे नेपाल टप
हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका बिधार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन्। यसै बिच क्याम्पसले खुसीयाली र्यालीको

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न
मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुर्य सीको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियु

अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नारायणी व्युरोको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले आसन्न स्ववियु निर्वाचन विशेष





प्रतिकृया दिनुहोस