हेटौंडामा र्याप ब्याटल 'र्याप तन्त्र' हुने, डिजिटल अडिसन सुरु
हेटौंडामा र्याप ब्याटल र्याप तन्त्रु संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा र्याप तन्त्र हुने भएको छ । आयोजक सफलसौगात सुनचाँदी पसल सञ्चालक तथा र्याप तन्त्रका निर्माता सफल दुतराजले भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिनु भएको छ । उनले आज (बिहिबार)बाट



























