आज सुनको मूल्य वृद्धि
नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज ९०० रूपैयाँ बढेर ९० हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँले बढेको छ।आज चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका
साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर
साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा
घट्यो सुनचाँदीको मूल्य
साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको





प्रतिकृया दिनुहोस