साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर
साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ।यस्तै,चाँदीको मूल्य पनि शुक्रबार स्थिर रहेर १ हजार १ सय ७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका
घट्यो सुनचाँदीको मूल्य
साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको
आइतबार बढ्यो सुनचाँदीको मूल्य
साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ रुपैयाँमा कारोबार भएको





प्रतिकृया दिनुहोस