मनसुनी गतिविधि फेरि सक्रिय, भाेलिदेखि अति भारी वर्षाकाे सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मनसुन पुनः सक्रिय भइ केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।केही दिन केही कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको हो।
त्यसका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।अद्यावधिक मौसमी सूचना लिइरहन पनि अपील गरिएको छ।

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका
नेपालमा औसत समयभन्दा अगाडि नै मनसुन भित्रियाे, देशभर फैलन ३ देखि ४ दिन लाग्ने
नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ।सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ।गएको वर्ष पनि औसत समयभन्दा अगाडि
४१ जिल्लामा बाढीको जोखिम, बजाइयो खतराको ‘साइरन’
मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ ।ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी





प्रतिकृया दिनुहोस