ताजा खबर

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै 

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको हो।

यसअघि,आइतबारको लागि तय गरिएको बैठक स्थगित गरेर सोमबारको लागि बोलाइएको हो।कांग्रेसका सांसद गिरीको निधनकै कारण आइतबारको बैठक स्थगित गरिएको थियो।साथै सोमबार नै बस्ने राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सांसद गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका

SITENAME

दलीय भागबण्डामा नेतृत्व घोषणा स्वतन्त्र रेडियो सञ्चालकको बेग्लै नेतृत्वे

  काठमाडौं । व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) को सातौं महाधिवेशन तथा १८ औं साधारणसभामा राजनीतिक दलका भ्रातृ

सत्तारूढ गठबन्धनको बैठक अपरान्ह बस्दै, सिट बाँडफाँडसम्बन्धी छलफल हुने

सत्तारूढ गठबन्धनको बैठक सोमबार बस्दै छ।प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत

↑