ताजा खबर

देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीकाे घोषणा

नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने  कर्मचारी परिषदले घोषणा गरेको हो।

यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन्। विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने,विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने,संघीय शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्नेलगायत उनीहरुको माग छ।

प्रतिकृया दिनुहोस
SITENAME

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका

SITENAME

दलीय भागबण्डामा नेतृत्व घोषणा स्वतन्त्र रेडियो सञ्चालकको बेग्लै नेतृत्वे

  काठमाडौं । व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) को सातौं महाधिवेशन तथा १८ औं साधारणसभामा राजनीतिक दलका भ्रातृ

↑