ताजा खबर

हेटौंडामा र्‍याप ब्याटल 'र्‍याप तन्त्र' हुने, डिजिटल अडिसन सुरु

SITENAME

हेटौंडामा र्‍याप ब्याटल र्‍याप तन्त्रु संचालन हुने भएको छ । सौगात सुनचाँदी पसलको आयोजनामा हेटौंडा–१७ हटियामा र्‍याप तन्त्र हुने भएको छ ।

आयोजक सफलसौगात सुनचाँदी पसल सञ्चालक तथा र्‍याप तन्त्रका निर्माता सफल दुतराजले भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जानकारी दिनु भएको छ । उनले आज (बिहिबार)बाट डिजिटल अडिसन खुल्ला गरिएको बताउनु भयो ।

बडादशैंको अवसर पारेर आयोजना गरिएको र्‍याप ब्याटलमा सहभागी हुन चाहनेले २ मिनेटसम्मको भिडियो raptantra@gmail.com अथवा फेसबुक पेज Raptantra मा पठाउनुपर्नेछ । अडिसन आश्विन ७ गतेसम्म खुला रहनेछ ।

हेटौंडा– १७ हटियास्थित नमोवुद्ध रेष्ट्रोमा आश्विन १० गतेदेखि र्‍याप तन्त्रको फिजिकल अडिशन सुरु हुने सञ्चालक दुतराजले बताउनु भयो । उनले प्रतियोगिताको निर्णयक र पुरस्कार राशीको बारेमा केही दिनमै टुङ्गो लगाइने बताउनु भयो ।

प्रतिकृया दिनुहोस
SITENAME

हेटौँडा लिटल स्टार्सको च्यारिटि शो हुदै

हेटौँडा, आगामी भाद्र ७ गते आइतबार ब्रोडकाष्टिङ मिडिया हाउसद्धारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजनामा ओम्याक्स सिनेमा हल हेटौँडामा

SITENAME

हेटौँडाको एनएस सिनेमा हलमा ‘हिजो आजका कुरा’ का टोली

टेलिशृंखलामा चर्चित भएको नामाबाटनै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाका्े नारायणी मलमा

SITENAME

पार्टी मिलाएर गठबन्धन जोगाउन देउवालाई सकस

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक दबाब र सत्तासहयात्री दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट मिलाउन सकसमा परेका

↑