ताजा खबर

अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने

 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ।मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन्।एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो।

एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताए।एसियन कप क्वालिफायर्स अन्तर्गत राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई बाहिरिन बाध्य बनाएको भन्दै अल्मुताइरी विवादमा तानिएका थिए।त्यसपछि विवाद छानविन समितिले अल्मुताइरीलाई दोषी ठहराएको थियो। 

प्रतिकृया दिनुहोस
SITENAME

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा मकवानपुरे खेलाडीलाई ६ स्वर्ण

भारतको पन्जाव राज्यमा भएको खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी मकवानपुरका खेलाडीले ६ स्वर्ण जितेका छन् । ४ जना खेलाडी सहभागी

SITENAME

सुनचाँदी व्यवसायी संघ र कालीगढ संघद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

मकवानपुर सुनचाँदी व्यवसायी संघ तथा मकवानपुर कालीगढ संघको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दशैं तिहार तथा छठपर्वको अवसर पारेर

नेपाल र केन्याबीचको दोस्रो खेल आज

नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ।केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा

↑