खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा मकवानपुरे खेलाडीलाई ६ स्वर्ण

भारतको पन्जाव राज्यमा भएको खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी मकवानपुरका खेलाडीले ६ स्वर्ण जितेका छन् । ४ जना खेलाडी सहभागी हुँदा सबैले पदक जितेका छन् ।
बिहीबारदेखि सुरु भई शनिबारसम्म सञ्चालन भएको प्रतियोगितामा मकवानपुरकी निरु कुमारी मगरले ३ स्वर्ण पदक जित्दा बिमल बिकले २ स्वर्ण पदक र यकिस रिजालले १ स्वर्ण पदक जितेका छन् । यासिकले एक रजत पदक र सुजल कार्कीले नि १ रजत पदक जितेका छन् । पदकसँगै मकवानपुरे खेलाडीले ट्रफी प्राप्त गरेका छन् ।

सुनचाँदी व्यवसायी संघ र कालीगढ संघद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
मकवानपुर सुनचाँदी व्यवसायी संघ तथा मकवानपुर कालीगढ संघको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दशैं तिहार तथा छठपर्वको अवसर पारेर
नेपाल र केन्याबीचको दोस्रो खेल आज
नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज शुक्रबार हुनेछ।केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा
अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत





प्रतिकृया दिनुहोस